शनिबार, २९ वैशाख २०८१

राजधानीमा १४ बर्षीया बालिका बलात्कृत

समयपोष्ट २०७५ भदौ ११ गते १:३१

नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् ।

Advertisement

आजको नागरिक दैनिकमा खबर छ,नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।

ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री