शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार २.७८ अंकले घट्यो

समयपोष्ट २०७५ भदौ १० गते ९:५१

आइतबार सेयर बजारमा १ सय ४६ कम्पनीका ६ लाख कित्ता सेयर २० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक सेयर किनबेच भयो ।

Advertisement

आज नेप्से परिसुचक २.७८ अंकले घटेर ११७५.७२ अंकमा झरेको छ । आज बाणिज्य बैंक समुह १.०३,होटल ०.०४,विकास बैंक ११.५,जलविद्युत २.०६,फाइनान्स १.६१,निर्जिवन बिमा ४२.४८,अन्य २.७,लघुवित्त १२.६२,जीवन बिमा समुह १.८८ अंकले घटेका छन् । त्यस्तै उत्पादनमुलक समुह १४.१७ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री