गर्भवती भएको पहिलो ३ महिनामा यी कुरामा ध्यान दिनुहोस्, नत्र जन्मिएलान् तेस्रो लिंगी

मनुष्य योनिमा मात्र दुई प्रकारका मानिसको जन्म हुन्छ पुरुष र महिला । पुरुष र महिला मात्र जन्मिने भए तेस्रो लिंगी अथवा ट्रांसजेंडर कसरी जन्मिन्छ त ? या भनौ ट्रांसजेंडर अर्थात तेस्रोलिङगी कस्ता मानिसलाई भनिन्छ ।

ट्रांसजेंडर अर्थात तेस्रोलिङगी

Advertisement

पुरुष र महिलाहरु दुवैमा नपर्ने यीनिहरुमा महिला र पुरुषको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ । बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र अंग हुन्छ ।

ट्रांसजेंडर अर्थात तेस्रोलिङगी कसरी जन्मिन्छन् ?

डाक्टरहरुका अनुसार गर्भवती भएको पहिलो तीन महिनामा बच्चाहरुको अंग निमार्ण हुने गर्छ । शिशुको लिंग निर्धारणको प्रोसेस अवधिमा यदि कुनै
प्रकारको चोट,अखाद्य खानेकुरा,हार्मोनको समस्याले गर्दा शिशुमा यस्तो हुने गर्छ ।

१.गर्भवती भएको पहिलो ३ महिनामा रुघाखोकी ज्वरो आइरहेको छ भने औषधिको प्रयोग गरेमा

Advertisement

२.गर्भवती महिलाले अत्याधिक मात्रामा बिषाधि प्रयोग गरिएको सागपात,फलफुल सेवन गरेमा

३.गर्भवती भएको पहिलो ३ महिनामा कुनै प्रकारको दुर्घटना वा रोगको शिकार भएमा

४. गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेमा

५.10-15% जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ । ट.इडियोपैथिक वा अज्ञात ( ट्रांसजेंडर बच्चा जन्मीनुमा अधिकांश इडियोपैथिक हुने गर्छन अर्थात समय रहुन्जेल यिनिहरुको कारण बारे थाहा पाउन सकिन्न ।

त्यसैले गर्भवती भएको पहिलो ३ महिनामा महिलाहरुले विशेष ध्यान दिन जरुरी छ । चिकित्सकको सल्लाह विना कुनै पनि औषधिको सेवन नगर्नुहोस् ।
सकेसम्म बाहिरको खाना नखानुस । थाइराइड,डायबिटीज मिर्गी जस्तो रोग छ भने डाक्टरको सल्लाहमा कन्सिभ गर्दा राम्रो हुन्छ । यो समयमा नशालु पदार्थबाट जोगिनुहोस् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री