शुक्रबार, १६ चैत २०८०

लाइफ इन्स्योरेन्सले ३६ प्रतिशत बोनस शेयर दिने

समयपोष्ट २०७५ साउन २५ गते ५:२६

लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो ।

Advertisement

कम्पनीले ३६ प्रतिशत बोनस शेयरपश्च्यात १.९० प्रतिशतको अनुपातमा नगद लाभांस वितरण गर्ने प्रस्तावसमेत गरेको छ । कम्पनीको प्रस्ताव बीमा समितिले स्वीकृति गरेपछि आगामी साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

कम्पनीको हाल एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री