शुक्रबार, ७ वैशाख २०८१

अमेरिकामा सितार–यात्रा

समयपोष्ट २०७३ साउन २६ गते ६:०१

धेरैले सीतामैया राजचल सुवाललाई सितारवादकका रूपमा चिन्छन्। तर, उनको अर्को परिचय पनि छ। उनी म्युजिक थेरापिस्ट पनि हुन्। विगत चार वर्षदेखि विभिन्न रोगका बिरामीलाई संगीतद्वारा उपचार गराउँदै आएकी उनी यसको थप प्रचारका लागि यतिखेर अमेरिकाको सांगीतिक भ्रमण गर्दैछिन्। आफूसँग भएका एक दर्जनमध्ये तीनवटा सितार बोकेर अमेरिका उड्न लागेकी उनी उतैका वाद्यवादकसँग मिलेर इन्स्ट्रुमेन्टल धुन पस्किने सुरमा छिन्। यसअघि सन् २०१५ मा कोलोराडोमा पाँच/छ वटा कार्यक्रम गरिसकेकी उनले यसपालि सानफ्रान्सिस्कोमा प्रस्तुति दिने तय भएको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री