अनिल शाहको रोजाई इलेक्ट्रिक कार ‘अल न्यू इ सिक्स’
समयपोष्ट
२०७९ भदौ २ गते १५:५९
चर्चित बैंकर अनिल शाहले बीवाइडी नयाँ इलेक्ट्रिक कार ‘अल न्यू इ सिक्स’ खरिद गरेका छन् ।
शाहले ५९ लाख मूल्य पर्ने बीवाइडी ‘अल न्यू इ सिक्स’ खरिद गरेका हुन् ।
एक भिडियो सार्वजनिक गर्दै शाहले विश्वकै सबैभन्दा ठूलो र धेरै न्यू इनर्जी भेहिकल विक्री गर्ने कम्पनी भएकाले आफ्नो रोजाईमा बीवाइडी परेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया