आमा बन्दै विपाशा

बिपाशा बसु आमा बन्ने भएकी छन् ।

Advertisement

बिपाशाले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेका जानकारी दिएकी हुन् ।

बिपाशा र करण सिंह ग्रोवर ६ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए ।

विपाशाले ६ वर्षपछि सन्तान जन्माउन लागेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री