बुधबार, १९ वैशाख २०८१

मन्दाकीनी हाइड्रोपावरको आइपिओ कहिले हुँदैछ बाँडफाँट ?

समयपोष्ट २०७९ साउन १७ गते ९:३९

Advertisement

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँट हुँदै छ ।

आईपिओ मंगलबार दिउँसो ४ बजे बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यलय नक्सालमा शेयर बाँडफाँट हुँन लागेको हो ।

क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकीर हेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री