शुक्रबार, ४ जेठ २०८१

आत्मनिर्भर लघुवित्तले आइपिओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

समयपोष्ट २०७८ साउन १९ गते १९:४६

Advertisement

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

जसका लागि संस्थाले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री