ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

Advertisement

बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो।

नी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । यसअघि उनी चार वर्षे कार्यकाल पूरा गरेर सनराइज बैंकबाट वाहिरिएका थिए।  बज्राचार्य यसअघि एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन्। नेपाल राष्ट्र बैंकमा २० बर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री