बिहीबार, १५ चैत २०८०

सिटिजन लाइफले ७५ लाख कित्ता साधारण शेयर जारी गर्ने, एनआईबीएल एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७७ साउन २८ गते ११:०९

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एनआईबीएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे ।

सिटिजन लाइफले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता साधारण शेयर जारी गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री