बिहीबार, १५ चैत २०८०

शारीरिक सम्बन्ध नराखी गर्भ बसेपछि भर्जिनिटी जाँच गराउँदा…

समयपोष्ट २०७७ साउन २६ गते ६:१६

Advertisement

चीनको गुइयांगमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एक महिलाको पेट देखेपछि डाक्टरकोमा गइन् । डाक्टरले महिला गर्भवती भएको बताए । तर ती महिलाले भने यस्तो हुनै नसक्ने बताइन् र अस्विकार गरिन् । उनले कहिल्यै कसैसँग सम्र्पक नगरेको बताइन् । उनका कोही प्रेमी पनि थिएनन् ।

उनले आफ्नो सत्य कुरा बताएपछि डाक्टरले नशामा भएको समयमा कसैले सम्बन्ध बनाएको हुनसक्ने निस्कर्ष निकाले । उक्त कुरामा पनि महिलाले आफुलाई कसैले रक्सी पिएको बेलामा नछोएको बताइन् ।

युवतीले अस्विकार गरेको देखेर डाक्टर पनि हैरान भएका थिए । समय बित्दै जाँदा पनि महिलाले स्विकार नगरेपछि डाक्टरहरुले महिलाको भर्जिनिटी जाँच गराउनमा जोड दिए । ताकि महिलाले आफु गर्भवती भएको स्वीकार गरुन् ।

डाक्टरहरुलाई महिलालाई सम्झाउन निकै गाह्रो भयो । महिलाले बच्चाको जन्म दिएपछि पनि स्विकार गर्न मानिनन् । उनले यो मेरो बच्चा होइन भनिन् । तैपनि बच्चालाई अस्पतालले उनका परिवारलाई सुम्पिदिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री