गणेशस्थानमा भेटिएका मृतकको शरीरमा थियो सेतो भित्री गञ्जी

काठमाडौँको टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा क्षदविक्षद अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

Advertisement

आइतबार बिहान फेला परेको करीब ४० देखि ४५ वर्ष उमेर समुहका ती परुषको शव टाउको काटिएको अवस्थामा फेला परेको थियो । टाउको र खुट्टा भने शव भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको थियो ।

प्रहरीका अनुसार ती पुरुषको शरीरमा सेतो भित्री गञ्जी समेत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री