शनिबार, १५ वैशाख २०८१

जब शक्तिशाली विष्फोटसहित थरथरायो बेरुत (फोटोफिचर)

समयपोष्ट २०७७ साउन २१ गते १२:३१

Advertisement

लेवनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा ७० जनाको ज्यान गएको छ भने ४ हजार भन्दा बढी घाईते भएका छन् ।

लेवनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

 

अधिकारीका अनुसार विष्फोट भएको गोदाममा सन् २०१४ देखि २१५० टन नाइट्रेट भण्डारण गरेर राखिएको थियो । यसबारेमा राष्ट्रपति माइकल इयोन ले उक्त परिमाणको विष्फोटक पदार्थ असुरक्षित तरिकाबाट भण्डारण गरेर राख्नु आफुलाई अस्विकार्य भएको जानकारी दिएका छन् ।

 

 

उनले ट्विट मार्फत घटनाको छानबिन भैरहेको जानकारी दिएका छन् । बीबीसीका अनुसार घटनास्थल वरपर शव क्षदविक्षद अवस्थामा रहेका छन् । साथै भारी मात्रामा भौतिक क्षति भएको छ ।

 

 

 

 

 

 

 

 

 

स्रोत : बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री