शुक्रबार, १४ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सको साधारणसभाको मिति तय

समयपोष्ट २०७६ भदौ १३ गते १७:१६

Advertisement

एनएलजी इन्स्योरेन्सले साधारणसभाको मिति तय गरेको छ ।

कम्पनीले असोज ८ गते बुधबार साधारणसभा आह्वान गरेको हो । सभामा बार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव छन् । साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २५ गते बुक क्लोज गने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री