शुक्रबार, १४ वैशाख २०८१

सूर्या लाइफको बोनस शेयर सुचिकृत

समयपोष्ट २०७६ साउन २९ गते ९:५४

Advertisement

सूर्या लाइफ इन्स्योरेन्सको १३ लाख ५८ हजार २ सय ८० कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री