शारिरिक सम्बन्धमा दुबैको सन्तुष्टिका लागि कति समय ?
समयपोष्ट
२०७६ साउन २७ गते १९:१७
महिला र पुरुषबीचको शारिरिक सम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ ।
तर अनुसन्धान भन्छ– अधिकांश शारिरिक सम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन् ।
अनुसन्धानका अनुसार, शारिरिक सम्बन्धमा पूर्व कामक्रिडा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शीघ्र स्खलन यसको मुख्य कारण हो । यसले गर्दा हरेक पाँचमा एकजना महिला असन्तुष्ट नै रहने गर्दछन् ।
डेनिस अनुसन्धानमा ३ सय जना महिलाको शारिरिक सम्बन्धको अध्ययन गरिएको थियो । महिलाहरु पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने उनीहरुले बताए ।एजेन्सी
प्रतिक्रिया