शनिबार, ८ वैशाख २०८१

बुढीबजारमा सन्राइज बैंकको १२० औँ शाखा संचालनमा

समयपोष्ट २०७६ साउन २७ गते १८:०८

Advertisement

सन्राइज बैंकले बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मान बहादुर जि.सी र सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालय तथा ए. टि. एम. को उद्घाटन गरे । कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन््राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री