शुक्रबार, ७ वैशाख २०८१

माइली साइरस र अभिनेता लिएम डिभाेर्स गर्दै

समयपोष्ट २०७६ साउन २७ गते ११:०६

Advertisement

हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थ छुट्टिने भएका छन् ।

विवाह गरेको दुुई बर्ष पनि नबित्दै यी जोडीले सहमतिमै छुट्टिने निर्णय गरेका हुन् । दुबैले आफ्नो करियरमा ध्यान दिने भन्दै वैवाहिक जीवन टुङ्ग्याउने निर्णय गरेको बताइन्छ । दुबैले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए । माइलीसाइरस अभिनेत्रीसँगै कुशल गायिकासमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री