शनिबार, १५ वैशाख २०८१

अभिषेक-ऐश्वर्याकी छोरी आरध्याको डान्स भाइरल

समयपोष्ट २०७६ असार २६ गते १७:५९

Advertisement

 

बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायकी छोरी आरध्याको डान्स गर्दै गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । केहि समय अघिको एक कार्यक्रममा उनले आफ्ना प्रस्तुती दिएकी थिइन् । सात बर्षिय आराध्या धिरुभाइ अम्बानी स्कुलमा अध्ययनरत छिन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री