शुक्रबार, १४ वैशाख २०८१

कोमल ओलीले ल्याइन् तीज गीत ‘छड्के तिलहरी’,हेर्नुहोस् दिदीसंग ओलीको दमदार नृत्य

समयपोष्ट २०७६ असार २४ गते १२:३५

Advertisement

 

गायिका तथा राष्ट्रिय सभाकी सांसद  कोमल ओलीले तीजलाइ लक्षित गर्दै  नयाँ गीत बजारमा ल्याएकी छिन् ।

‘छड्के तिलहरी’ बोलको गीतमा उनकै दिदी बहिनीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ ।

एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतको भिडियो पवित्रा आचार्यले निर्देशन गरेकी हुन् । भिडियोमा रामेश्वर कार्कीको छायाकंन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री