शनिबार, १५ वैशाख २०८१

एसईई पास गरेको उपलक्ष्यमा करिष्माले दिइन् पार्टी,स्कुलका साथी देखी कलाकारसम्म पुगे (फोटो फिचर)

समयपोष्ट २०७६ असार २३ गते १३:४४

Advertisement

करिष्मा मानन्धरले यो साल एसईई पास गरिन् । एसईई पास गरेको उपलक्ष्यमा उनले पार्टी दिएकी छिन् । करिष्माले शनिबार आयोजना गरेको पार्टीमा उनका सहकर्मी,स्कुलका साथी तथा शिक्षकहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री