बिहीबार, १३ वैशाख २०८१

पुर्व राजाको जन्मदिन नातिनी पुर्णिकाले यसरी बनाइन् विशेष

समयपोष्ट २०७६ असार २३ गते ११:१६

Advertisement

आज पुर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन । हरेक बर्ष उनको जन्मदिन धुमधामका साथ मनाउने गरिन्थ्यो । यसबर्ष भने पूर्वराजाले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएकाले जन्मदिन नमनाउने निणर्य गरिएको बताइएको छ ।

तामझामकासाथ पुर्व राजाले जन्मदिन नमनाए पनि पुर्व युवराज पारस र हिमानी शाहकी जेष्ठ पुत्री पुर्णिकाले हजुर बुवाको जन्मदिन विशेष बनाइ दिएकी छिन् । उनले सामाजिक सञ्जालमा यस अघिको तस्विर पोष्ट गर्दै हजुर बुवालाई शुभकामना दिएकी छिन् ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री