शुक्रबार, १६ चैत २०८०

सेयर बजारमा गिरावट

समयपोष्ट २०७६ असार २२ गते १५:२४

Advertisement

साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ४.४५ अंकले घटेर १२५६.०४ विन्दुमा झरेको छ । आज सेयर बजारमा एक सय ७३ कम्पनीका २२ लाख कित्ता सेयर ५४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर सिभिल बैंक लिमिटेडको किनबेच भएको छ । आज ६ समुह उपसुचक बढेका छन् भने ६ समुह उपसुचक घटेका छन् । आज बैंकिंग समुह ६.७,ब्यापार १.३५,जलविद्युत ३.१६,अन्य ०.४६,लघुवित्त ९.०७ र जीवन बिमा समुह ५०.२५ अंकले घटेका छन् ।

यसैगरी गरी होटल ६.८४,विकास बैंक ३.१५,फाइनान्स २.६९,र्निजिवन बिमा ३८.३२,उत्पादनमुलक ११.०७ र म्युचुअल फण्ड ०.०१ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री