शुक्रबार, १४ वैशाख २०८१

सिभिल बैंकका सिइओ किशोर महर्जनको पदावधि सकियो, गुरुङले लिए नयाँ नेतृत्व

समयपोष्ट २०७४ साउन १६ गते ८:१४

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् ।  

Advertisement

गुरुङलाई बैंकले तिन महिना अघि श्रावण १३ गते देखि लागु हुँने गरि नियुक्ती दिएको थियोे ।

उक्त दिनमा विदा परेकाले गुरुङले श्रावण १५ बाट पदभार सम्हालेका हुन् । गुरुङ यसअघि बैंकमै कायममुकायम कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।

गुरुङ विगत २१ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको श्रावण १२ गते पदावधि सकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री