शुक्रबार, १४ वैशाख २०८१

मन्त्रीहरुको सपथ ग्रहण चार बजे

समयपोष्ट २०७४ साउन ११ गते ८:२९

बुधबार प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

Advertisement

मन्त्रिपरिषद बिस्तार अपरान्ह चार बजे हुने भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम चार बजे राखिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्री देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री