शनिबार, १५ वैशाख २०८१

ग्लोबल आइएमइको नाफा ४७ प्रतिशतले बृद्धि

समयपोष्ट २०७४ साउन ११ गते ६:५१

ग्लोबल आइएमइ बैंकको नाफा ४७ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले २ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । 

Advertisement

बैंकले चुक्ता पूँजी ८ अर्ब नघाएको छ भने बैंकको चार अर्ब ९ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी तीन अर्ब ५६ करोड रुपैयाँ गरेको छ । त्यस्तै बैंकले गत आर्थिक बर्षमा एक खर्ब एक अर्ब निक्षेप संकलन गरि ८० अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 
बैंकको  पूँजी कोष अनुपात १२.५० प्रतिशत छ भने खराब कर्जा १.५७ प्रतिशतमा झारेको छ। बैंकको प्रति शेयर आम्दनी २५ रुपैयाँ छ। 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री