शनिबार, १५ वैशाख २०८१

बिजनेस अण्टरप्रेनरसिप अफ द इयर अवार्डबाट श्रेष्ठ सम्मानित

समयपोष्ट २०७४ साउन ८ गते ८:५२

एन आर एन अष्ट्रेलियाले सिड्नी मेट्रो कलेजका कार्यकारी निर्देशक रामकृष्ण श्रेष्ठलाई बिजनेस अण्टरप्रेनरसिप अफ द इयरबाट सम्मानित गरेको छ । 

Advertisement

शनिबार ब्रिजबेनमा आयोजित एक बिशेष समारोहमा श्रेष्ठलाई एन आर एन ए अवार्ड २०१७ बाट सम्मानित गरिएको हो । 

fff

अष्ट्रेलियामा रहेरका सफल उद्यमी ब्यवसायिलाई हरेक दुई बर्षमा एन आर एन अष्ट्रेलियाले यो अवार्ड प्रदान गर्दै आईरहेको छ ।

श्रेष्ठ सिड्नी स्थित नेप्कम्स कन्सल्टेन्सीका निर्देशक समेत हुन् । हाल नेप्कम्सको शाखा कार्यालय काठमाडौ र पोखरामा विस्तार भैसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री