बिहीबार, १५ चैत २०८०

सेञ्चुरीको हकप्रदपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ असार २७ गते ९:२९

नेप्सेले सेञ्चुरी कर्मसियल बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको ४० प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन गरेको हो ।

Advertisement

 समायोजन पछि बैंकको सेयरमुल्य २९५ रुपैयाँ कायम गरिएको छ ।  जसको आधारमूल्य ३३३ रुपैयाँ रहेको छ । बैंकले चुक्ता पूँजी चार अर्ब ७१ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद बेच्न लागेको हो ।

हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ६० करोड पुग्नेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री