शुक्रबार, १४ वैशाख २०८१

हुन्डाईको आई २० एन छिट्टै बजारमा आउँने

समयपोष्ट २०७४ असार २३ गते ७:०७

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले आई २० एन बजारमा ल्याउने भएको छ । कम्पनीले पहिलो ‘एन’ ब्रान्ड ह्याचब्याकको रुपमा आई २० एन सन् २०१८ मा बजारमा सार्वजनिक गर्ने जनाएको छ । 

Advertisement

कम्पनीले मार्केटमा ल्याउँन लागेको यस कारमा १.६ लिटर टर्बो चाज्र्ड इन्जिन हुनेछ, जसले २ सय बीएचपी शक्ति प्रदान गर्नेछ । यसमा फ्रन्ट ह्विल ड्राइभ हुनेछ । यसको टप मोडलमा इलेक्ट्रोनिक डिफ्रेन्सियल हुनेछ ।

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री