शनिबार, १५ वैशाख २०८१

पौडी सिक्दै एयर होस्टेस प्रशिक्षार्थी (फोटो फिचर)

समयपोष्ट २०७४ असार २२ गते ८:००

कमलादी स्थित नेपाल एयर होस्टेस एकाडमीमा एयर होस्टेज अध्ययनरत ४० जना युवायुवतीहरुलाई पौडी प्रशिक्षण दिइएको छ । 
विगत ३ वर्ष देखि दश जोड दुइ पास गरेका वा परिक्षा दिएर वसेका कम्तिमा ५ फिट २ इन्च उचाइ भएका केटी र ५ फिट ७ इन्च उचाइ केटाहरुलाई अन्तराष्ट्रिय स्तरको यएर होस्टेज तालिम दिदै आइरहेको नेपाल एयर होस्टेज एकाडमीले पौडी प्रशिक्षण दिइएको हो । 

Advertisement

p1

एयर होस्टेज युवतीहरुलाई पौडी प्रशिक्षण गराउदै सिनियर पौडी प्रशिक्षक विकास विक्रम राणा प्रशिक्षण दिएका छन । यएर होस्टेज जागीर खानेको लागि अनिवार्य रुपमा जान्नु पर्ने रहिआएको छ ।

उक्त प्रशिक्षण आपतकालीन अवतरणको वेला महत्वपूर्ण हुनेछ । साथै नेपाल एयर होस्टेस ऐकेडेमीमा तालिम लिएका युवा युवतीहरु हल नेपाल लगायत विभिन्न देशको विमान कंपनीहरुमा जागीरेको रुपमा काम गर्दै आएको संस्थाका सन्चालक प्रदीपराज वन्त बताउछन् ।

p3

p6

p7

p8

p9

p10

p12

p11

प्रतिक्रिया

सम्बन्धित सामाग्री