बुधबार, १२ वैशाख २०८१

एस डेभलपमेण्ट असार २९ गतेबाट इन्भेष्टमेण्ट बैंकमा गाभिने

समयपोष्ट २०७४ असार २२ गते ४:१३

नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । बैंकले असार २९ गतेबाट एकिकृत कारोवार गर्ने जनाएको छ ।

Advertisement

इन्भेष्टमेण्टको साधारण सभाले एस डेभलपमेण्ट बैंकलाई प्रप्ति गर्ने प्रक्रिया पुरागरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्विकृतीलाई पठाएकोमा केन्द्रिय बैंकले असार १ गते अन्तिम स्विकृत दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री