शुक्रबार, १४ वैशाख २०८१

सिद्धिविनायक स्नयाक्स एण्ड नुड्ल्सले ल्यायो गज्जब ब्राण्डकोे चाउचाउ

समयपोष्ट २०७४ असार २२ गते ४:०७

हालै बजारमा भित्रिएको सिद्धिविनायक स्नयाक्स एण्ड नुड्ल्सले गज्जब ब्राण्डकोे तयारी चाउचाउ आइतवार काठमाडौंमा भित्र्याएको छ । कम्पनिले पहिलो चरणमा वुटवल र पश्चिम नेपालमा बिक्री गरिएको  यो चाउचाउ  दोस्रो चरणमा विशेष योजनासहित काठमाडौंको भित्राएको हो । 

Advertisement

चिकेन र भेजिटेबल स्वादमा उत्पादन गरिएको चाउचाउ यस कम्पनीले २० रुपैयाँमा १ सय ग्राम दिइएको छ ।  नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग रहेको  गज्जबको चाउचाउलाई  निकट भबिश्यमै भारतमा निर्यात गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष उज्ज्वल कसजुले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री