शनिबार, ८ वैशाख २०८१

छ्याङदी हाइड्रोको सेयर नपरेको पैसा कहिलेबाट फिर्ता हुन्छ

समयपोष्ट २०७४ असार २१ गते ८:०१

 छ्याङदी हाइड्रोको सेयरमा आवेदन दिएका लगानीकर्ताको रकम बुधवारबाट फिर्ता हुँने भएको छ । सत्र ओटा बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिएका लगानीकर्ताहरुको रकम सोही बैंकमा जम्मा हुने बिक्री प्रबन्धक ग्लोबल आइएमइले जनाएको छ ।  अन्य माध्यमबाट आवेदन बुझाएकाहरुले भने  बुझाएको संकलन केन्द्रमा सम्पर्क राख्नुपर्नेछ ।

Advertisement

 एस डिभलप्मेण्ट बैंक,सनराईज बैंक,हिमालयन बैंक,मेगा बैंक,प्रभु बैंक,सिटिजन्स बैंक इन्र्टनेष्नल,सिभिल बैंक,जनता बैंक,नेपाल इन्भेष्टमेण्ट बैंक,एनएमबि बैंक,ग्लोबल आईएमई बैंक,सेञ्चुरी कमर्सियल बैक,एभरेष्ट बैंक,माछापुछ्रे बैंक,एनआई सि एसिया र सानिमा बैंकबाट आवेदन दिने लगानीकर्ताहरुको खातामै रकम जम्मा हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री