शुक्रबार, १४ वैशाख २०८१

मुग्लिन-नारायणगढ सडक खण्डमा राती गाडी चलाउँन नपाईने

समयपोष्ट २०७४ असार २० गते ९:००

सरकारले मुग्लिन – नारायणढ सडक खण्डमा राती सवारीसाधन चलाउँन रोक लगाएको छ । दिनहुँ जसो खस्ने पहिरोले सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै राति सवारी साधन आवत-जावतमा रोक लगाईएको हो । 

Advertisement

मंगलबार बसेको व्यवस्थापिका संसदको विकास समिति बैठकले राती सवारी आवत-जावत रोकेर सडक निर्माणको काम तीब्र गतिमा अघि बढाउन निर्देशन दिएको छ । 

समितिले गृह-मन्त्रालयमा पत्र पठाएर दुई महिनाका लागि राती सवारी चलाउन नदिन निर्देशन दिएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री