शुक्रबार, १४ वैशाख २०८१

सेञ्चुरी बैंकले तोक्यो बुक क्लोज मिति

समयपोष्ट २०७४ असार २० गते ८:४२

सेञ्चुरी कमर्शियल बैंकले बुक क्लोज मिति तय गरेको छ । बैंकले  ४० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि बुक क्लोज मिति तय गरेको गरेको हो । 

Advertisement

बैंकले असार २७ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

बैंकको हकप्रद  सुरक्षित गर्न लगानीकर्ताले असार २६ गतेसम्ममा सेयर खरिद गरिसक्नुपर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री