बिहीबार, १३ वैशाख २०८१

आज नेप्से सामान्य अंकले बढ्यो

समयपोष्ट २०७४ असार १९ गते १०:०५

सोमबार नेप्से २. ४७ अंकले बढेर १५४४.२९ विन्दुमा पुगेको छ । 

Advertisement

सोमबार बजारमा १४५ कम्पनीको कुल ४४ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ  ।

फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ६.६८ र ६.११ अंकले बढेको छ भने  होटल समूहको परिसूचक ३७ .१ अंकले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री