बिहीबार, १३ वैशाख २०८१

जीएसटीको प्रभाव आईफोनमा ,घट्यो मुल्य

समयपोष्ट २०७४ असार १९ गते ७:२१

आइफोनको मुल्य ४ देखि ७.५ प्रतिशतले घटेको छ । गुड एण्ड सर्भिस ट्याक्सको प्रभावसँगै आइफोनको मुल्य घटेको हो । 

Advertisement

यसअघि आइफोन सेभेन प्लस २ सय ५६ जिबीको मुल्य ९२ हजार भारु रहेकोमा अहिले घटेर ८५ हजार ४ सय भारु भएको छ ।

यस्तै आइफोन सिक्स एस ३२ जिबी ४६ हजार ९ सय भारु यसअघिको मुल्यभन्दा ६.२ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री