मंगलबार, ४ वैशाख २०८१

७ दिनको शिशु झोलामा हालेर हिँडेपछि..

समयपोष्ट २०७५ साउन १२ गते २:०८

शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री