शुक्रबार, १४ वैशाख २०८१

डा.केसीको अनशन तोएिपछि देउवाको प्रतिक्रिया यस्तो

समयपोष्ट २०७५ साउन ११ गते ६:२५

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै धन्यवाद दिएका छन् ।

Advertisement

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्तत: सरकारले डा.गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद ! डा.केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई ! सहमतिको पालना होस् । शुभकामना !’

प्रतिक्रिया

सम्बन्धित सामाग्री