शुक्रबार, ७ वैशाख २०८१

साताको अन्तिम दिन सेयर बजारमा ३.१५ अंकको गिरावट

समयपोष्ट २०७५ साउन १० गते ९:३१

साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्स परिसुचक ३.१५ अंकले घटेर ११९१.२० अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६३ कम्पनीका ७ लाख कित्ता सेयर १९ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भयो । आज होट समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् ।आज होटल समुह उपसुचक ४४.५४अंकले बढेको छ ।

आज बाणिज्य बैंक समुह १.४४,विकास बैंक १.९८,जलविद्युत १४.७९,फाईनान्स २.६८,निर्जिवन बिमा २७.१७,अन्य ०.५६,लघुवित्त १५.१६ र जीवन बिमा समुह ४९.०८ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री