सोमबार, ३१ जेठ २०७८

भुसाल पदमुक्त भएसंगै पुनर्निर्माण प्रभावित

समयपोष्ट २०७५ साउन ९ गते २:२०

सरकारको प्राथमिकतामा नपर्दा भूम्पपछिको पुनर्निर्माणका लागि गठित रष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहिन बनेको छ ।

Advertisement

आजको नागरिक दैनिकमा खबर छ,निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाललाई पदमुक्त गरेको दुई साता बितिसक्दा पनि सरकारले नयाँ सिइओ नियुक्त नगरेका कारण प्राधिकरण नेतृत्वविहिन बनेको हो ।

यसले भूकम्प प्रभावित ३२ जिल्लामा जारी पुनर्निर्माण कार्य प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री