मंगलबार, ११ वैशाख २०८१

‘धडक’ हेरेपछि जान्हवीका पूर्वप्रेमीको प्रतिक्रिया यस्तो

समयपोष्ट २०७५ साउन ८ गते ११:२८

फिल्म ‘धडक’ हेरेपछि जान्हवीका प्रेमीले प्रतिकृया दिएका छन् । जान्हवीका पूर्व प्रेमी शिखर पहाडियाले उक्त फिल्मले आफ्नो मन छोएको प्रतिकृया दिए । जान्हवी कपुर र इशान खट्टरको फिल्म ‘धडक’ हेरेपछि उनका फ्यानदेखि बलिउड स्टारसम्मले प्रतिक्रिया दिइरहेका छन् । फिल्म धडकको रिलीज पहिला स्पेशल स्क्रिनिङ राखिएको थियो । जुन फिल्म हेर्न बलिउडका धेरै कलाकार पुगेका थिए । उनको प्रशंसा धेरैले मुक्त कण्ठले गरेका छन् । उनको अभियनलाई आमा श्रीदेवीसँग तुलना गर्न थालिएको छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री