बुधबार, १२ वैशाख २०८१

ओरालो लाग्न थाल्यो सुनको मुल्य

समयपोष्ट २०७५ साउन ८ गते ६:४९

आज पनि सुनको मुल्य ओरोलो लागेको छ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । मंगलबार सुन ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार ५६ हजार ८ सय रुपैयाँ थियो । तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री