शुक्रबार, १४ वैशाख २०८१

रिलायन्स सुगर मिल्समा भिषण आगलागी

समयपोष्ट २०७५ साउन ७ गते १०:३९

बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा भिषण आगलागी भएको छ । दिउँसो पौने १२ बजे आगलागी भएको बारा प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री