बुधबार, १२ वैशाख २०८१

हिमानीले पशुपति दर्शन गरेर फर्केपछि फेसबुकमा यस्तो लेखिन् (फोटोफिचर)

समयपोष्ट २०७५ साउन ७ गते ७:३६

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सोमबार पशुपतिको दर्शन गर्न पुगेकी छन् । उनी केहि सहयोगी र छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका लागि पुगेकी हुन् ।

Advertisement

उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए भने उनले पनि मन्दमुस्कानका साथ समर्थकहरुलाई बिदाई गरेकी थिइन् ।

हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् । उनले फेसबुकमा तस्बिरहरु पोष्ट गर्दै भनेकी छिन्, ‘तुलसी रोप्ने दिन आज । सत्यको जित होस सहि बिचारको बिजारोपण होस । राजनीति गर्नेदेखि कर्मचारी तथा सम्पुर्ण जनता सबैमा सत्यको पक्षमा लाग्ने प्रेरणा मिलोस ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री