सरकारले जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई काठमाडौँ ल्याउँन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको खबर छ । डा.केसीको स्वास्थ्य बिग्रदै गएपछि सरकारले जीवन रक्षाका लागि भन्दै काठमाडौंबाट हेलिकोप्टर जुम्ला पठाएको हो ।
बुधबार दिउँसो ३ बजे नेपाली सेनाको एमआई सेभेन्टिन् नम्बरको हेलिकोप्टर काठमाडौंबाट जुम्ला उडेको बताईको छ ।







प्रतिक्रिया