सोमबार, १२ साउन २०८२

राष्ट्रपतिद्धारा केन्या र जिम्बाब्वेका लागि गैरआवासीय राजदूत नियुक्त

समयपोष्ट २०८२ साउन १२ गते १२:२२

राष्ट्रपति रामचन्द्र पौडेलले प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्। साथै, उनलाई गणतन्त्र केन्या र गणतन्त्र जिम्बाब्वेका लागि गैरआवासीय राजदूतको जिम्मेवारी पनि प्रदान गरिएको छ।

राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो नियुक्ति गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री