सोमबार, ३० असार २०८२

आइएमई अटोमोटिभ्स्द्धारा रोड ट्याक्स छुट स्किमको घोषणा

समयपोष्ट २०७५ असार २१ गते ११:१६

यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि. ले आउँदो आर्थिक वर्ष ०७५/०७६ लागि रोड ट्याक्स छुट स्किम घोषणा गरेको छ ।

Advertisement

ग्राहकको मागलाई ध्यानमा राखी यो स्किम नेपालभर लागु हुने आईएमईले जनाएको छ ।

प्रत्येक युएम बाइक र स्कुटर खरिदमा रोड ट्याक्स छुट को घोषणा गर्दै कम्पनीले स्किम ०९ जुलाई २०१८ सम्म लागु हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री