शुक्रबार, २१ वैशाख २०८१

कुकुर बने जापानी युवा (भिडिओ)

समयपोष्ट २०८० साउन १५ गते १२:०७

Advertisement

 

जापानका एक युवा कुकुर बनेका छन् ।

टोको नामका ति युवाले १६ हजार अमेरिकी डलर खर्च कुकुर बनेका हुन् ।

टोकोले आफुलाई वाल्यकालदेखिनै कुकुर हुन चाहेको  बताएका छन्। कुकुरको स्वरुपमा आफु निकै खुसि भएको पनि बताएका छन् ।

Advertisement

कुकुरको पोसाक किन्न उनले १६ हजार डलर खर्चेका थिए । ती जापानी युवाको समाचार अहिले विश्व भरि फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री